१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

सम्झना रणपाल र राजकुमार थापाको तीजगित ‘हाहा भनिदेउन धान खायो चरीले’ सार्वजनिक



बुटवल । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि हिन्दुनारीहरुको महान् पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज गित निकाल्नेहरुको होर्डबाजी चल्ने गरेको छ । वर्षको एक पटक आउने तीज पर्वलाई मध्यनजर गर्दै तीज गित निकाल्नेहरुको संख्या पनि उत्तिकै बढ्दो क्रममा रहेको पाईन्छ । यस वर्ष २०८१ सालको तीज पर्व नजिकिदै गर्दा विगतमा जस्तै केहि पुराना कलाकार र केहि नयाँ कलाकारहरु विच नयाँ तिज गित निकाल्नका लागी दौडधुप गरेको पाईन्छ ।

यसैक्रममा गायिका सम्झना रणपाल र राजकुमार थापाको तीजगित ‘हाहा भनिदेउन धान खायो चरीले’ सार्वजनिक भएको छ । ‘हाहा धानखायो चरीले’ बोलको गीत राज एस टु इन्टरनेटमेन्ट यूट्युव च्यानल मार्फत गित सार्वजनिक भएको हो ।

लोकगायक पशुपति शर्मा गायिका सम्झना रणपाल आवाजमा नयाँ गीत सार्वजनिक भएको हो । गीतमा शब्द विक्रम बाबु विश्वकर्माको रहेको छ भने लय रमेश विश्वकर्माको छ छायांकन करण चैसिरले गरेको छन् भने सम्पादन नवीन घर्ती मगरको रहेको छ । गीतको भिडियोको निर्देशन स्मृति तिमिल्सीना गुरुआमाले गरेकी छिन भने गायक पशुपति शर्मा गायिका सम्झना रणपाल र शृष्टि रणपालले भिडियोमा अभिनय गरेका छन ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ६ : ५५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले