३० भदौ २०८३, मंगलबार | September 15, 2026

सनराइज बैंकले पुनर्कर्जा लिनका लागि ऋणीहरुसँग आवेदन माग्यो



काठमाडौ । सनराइज बैंकले पुनर्कर्जा लिनका लागि ऋणीहरुसँग आवेदन मागेको छ । बैंकले पुनर्कर्जा कार्यविधि २०७७ अनुसार योग्य रहेका ऋणीहरुसँग आवेदन मागेको हो ।
यसका लागि ऋणीहरुलाई सम्बन्धित शाखा कार्यालयमा असोज ७ गतेसम्म सम्पर्क गर्न बैंकले सूचना जारी गरेको छ ।

बैंकले निवेदनका आधारमा अधिकतम ऋणीलाई पुनर्कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकसँग अनुरोध गरिने जनाएको छ । कोभिड १९ का कारण ऋणको माग घटेको छ । बैंकमा अहिले लगानी योग्य रकम थुप्रिएका कारण बैंकहरुले आफ्ना ऋणीलाई पुर्नकर्जा लिन आवेदन गरिरहेका छन् ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ३ : ५७ बजे

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा