२४ बैशाख २०८१, सोमबार | May 6, 2024

निषेधाज्ञामा पनि आइएमई जनरल इन्स्योेरेन्सले चलायो भर्चुअल प्रशिक्षण



काठमाडौं । निर्जीबन बीमा कम्पनी आइएमई जनरल इन्स्योेरेन्सले भर्चुअल प्रशिक्षणको आयोजना गरेको छ ।

कोभिड १९ का कारण काठमाडौं उपत्यका लगायत देशको मुख्य शहरहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको अवस्थामा पनि कम्पनीले आफ्ना अभिकर्ताहरुलाई भर्चुअल प्रशिक्षणको आयोजना गरेको छ ।

कम्पनीले भदौ १० गते देखि १२ गतेसम्म निर्जीबन बीमाको विविध क्षेत्रलाई समेटेर अभिकर्ताहरुलाई प्रशिक्षण दिएको छ । कम्पनीका विभागीय प्रमुखहरु र उच्च पदस्थ पदाधिकारीहरुले प्रशिक्षण दिएका हुन । उक्त प्रशिक्षण कार्यक्रममा ५५ जना भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

यस प्रशिक्षण पश्चात अभिकर्ताहरुले बजारबाट बीमाको बजारीकरण गरेर आफनो आम्दानीको श्रोत बढाउन कम्पनीको दाबी छ । यस्तै आफूलाई फ्रिल्यान्सर रोजगारीको रुपमा स्थापित गरी आय आर्जन गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ७ : २२ बजे

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला

खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म