३ असार २०८३, बुधबार | June 18, 2026

लक्ष्मी बैंकको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त



काठमाडौं । लक्ष्मी बैंक लिमिटेड सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले नेपाललाई अध्यक्षमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष नेपालले आजै नेपाल राष्ट्र बैंकका गभर्नरसँग अनलाइनबाट पद तथा गोपनियताको सपथ लिएका छन् । नयाँ बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनले अध्यक्षले गभर्नरसँग सपथ लिनु पर्ने ब्यवस्था गरेको छ।

उनले नागरिक लगानी कोषको तर्फबाट नेतालले प्रतिनिधित्व गरेका हुन्। नोपल २०७५ फागुनदेखि बैंकको सञ्चालक समिति सदस्य रहेका थिए।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ५ : ०७ बजे

राष्ट्रिय सेवा दल तालिम शुभारम्भ

काठमाडौँ । राष्ट्रिय सेवा दलले गत सोमबारदेखि देशभरका २२१ वटा

एल–निनो असर : भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर

काठमाडौँ । सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका