४ भदौ २०८३, बिहिबार | August 20, 2026

त्रिवि उपकुलपतिको जिम्मेवारी प्राडा खड्क केसीलाई



काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा।डा। खड्ग केसीले पाएका छन् ।

त्रिविको कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयका रेक्टरसमेत रहेका प्राडा केसीलाई अर्को व्यवस्था नहुन्जेलका लागि उपकुलपतिको जिम्‍मेवारी दिएका हुन् ।

प्रधानमन्त्रीको दबाब सहन गर्न नसकेको भन्दै केशरजङ्ग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि सो पद खाली थियो।

 

 

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ३ : ३७ बजे

धौवादी फलाम खानीबाट नौ करोड ६० लाख धाउ उत्खननको योजना

काठमाडौं । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक

घोराहीमा ट्याक्टर र अटो ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय