१३ असार २०८३, शनिबार | June 27, 2026

त्रिवि उपकुलपति कार्यालय तोडफोड प्रकरणमा एक जना पक्राउ



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति सचिवालयमा तोडफोड गरेको अभियोगमा भक्तपुरबाट एक जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सानोठिमी क्याम्पसका स्ववियु सचिव दिक्पाल कार्कीलाई मंगलबार पक्राउ गरिएको हो। उनलाई भक्तपुरको धुन्चेपाखा सानोठिमीबाट नियन्त्रणमा लिएको हो ।

गत जेठ १४ गते त्रिवि उपकुलपति सचिवालयमा तोडफोड गरिएको थियो। सो घटनामा नेविसंघ निकटका विद्यार्थीहरूको संलग्नता रहेको थियो। उनीहरूले स्नातक तहको भर्ना प्रक्रिया पुनः खुलाउन माग गर्दै सचिवालयमा तोडफोड गरेका थिए ।

उक्त तोडफोडपछि त्रिवि प्रशासनले दोषीहरूमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको थियो।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ३ : २२ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को