२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नदीजन्य पदार्थ उत्खननकार्यमा संलग्न सवारी साधन नियन्त्रणमा



बुटवल । प्रहरीले जिल्लाको सियारी क्षेत्रबाट अवैध नदी दोहन गरिरकेका सवारी साधन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सियारी गाउँपालिका वडा नं. ७ कनरीघाट र भर्तापुर क्षेत्रबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसारप्रसार गरिरहेको अवस्थामाना सवारी साधन नियन्त्रणमा लिएको हो ।

प्रहरीले नदी क्षेत्रबाटै ८ क ८६०७, १ ख २३६९ नं.को हाईवा, लु १ क २५२८ नं. को जे.सी.बि. र बा ३ क ३५५९ न. को स्काभेटरलाई फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिएको सवारी सधानलाई आवश्यक कारवाहीको लागी सियारी गाउँपालिकाको कार्यालयमा पठाइएकोमा पालिकाले १ लाख ८० हजार जरिवाना गरी छाडिएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ६ : १३ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले