२० माघ २०८२, मंगलबार | February 3, 2026

४१ डीएसपीहरुको सरुवा (सूचीसहित)



काठमाडौँ । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरीका ४१ जना प्रहरी नायव उपरीक्षक(डीएसपी)हरूको सरुवा गरेका छन् ।

महानिरीक्षक थापाले मंगलबार ४१ जना डीएसपीहरूको सरुवा तथा काज सरुवा गरेका हुन् । लुमिबनी प्रदेश प्रहरी कार्यालय सरुवा भएका गणेश सापकोटालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा काजमा पठाइएको छ भने कृष्णराज ओझालाई घुम्ती पर्यटक प्रहरी कार्यालय रानीपोखरी,काठमाडौँमा सरूवा गरिएको छ ।

डा. हेम बहादुर केसीलाई जिल्ला प्रहरी कार्यालय सल्यानमा सरूवा गरिएको छ भने नमराज भट्टराईलाई वडा प्रहरी कार्यालय(क) बैदाम पोखरा सरुवा गरिएको छ । त्यसैगरि रितेन्द्र कुमार जिल्ला प्रहरी कार्यालय कपिलवस्तु सरुवा भएका छन् ।

हेर्नुहोस् सरूवा सूची

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ९ : ४४ बजे

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज