१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

उपत्यका प्रहरीको कमाण्ड एआईजी दानबहादुर कार्कीलाई



काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीको नेतृत्व अब एआईजी दानबहादुर कार्कीले गर्ने भएका छन्।

यसअघि निमित्त प्रमुखको जिम्मेवारीमा रहेका डीआईजी ओम रानालाई हटाइएपछि कार्कीलाई कमाण्ड दिइएको हो।

गत १९ गते एआईजी टेकबहादुर तामाङ अवकाशपछि उपत्यका प्रहरी निमित्त प्रमुखको भरमा सञ्चालन हुँदै आएको थियो।

सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई उपत्यकामा पठाउने निर्णय गरेको हो।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ९ : ३१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा