५ माघ २०८२, सोमबार | January 19, 2026

लुम्बिनीमा शान्ति एवं सुगति पाठ



लुम्बिनी । लुम्बिनीमा शान्ति एवं सुगति पाठ गरिएको छ ।
नेपालमा शान्ति तथा सुरक्षाको कामना एवं जेन्जी आन्दोलनमा दीवंगत भएका सम्पूर्णको सुगति र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शान्ति एवं सुगति पाठ गरिएको हो ।

लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आज साझ आयोजित पाठमा विभिन्न भिक्षु, लामा, आनी, गुरुमा तथा विभिन्न क्षेत्रका व्यक्तिहरु सरिक भएको संयोजक डा.माणिक रत्न शाक्यले जानकारी दिए ।

शान्ति एवं सुगति पाठ गर्दै गत भदौ २३ र २४ गते भएको आन्दोलनमा ज्यान गुमाउनेहरु सुगतीको कामना गरिएको र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको उनले बताए ।

आन्दोलनपछि देशमा देखिएको अन्यौलताको अवस्थाको अन्त्य एवम दिगो शान्ति र सुरक्षाको कामना समेत गरिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : २१ बजे

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच

प्रतिनिधिसभा निर्वाचनमा लड्न बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यद्वारा राजीनामा

हेटौंडा । बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट

सञ्चारमन्त्री जगदीश खरेलले दिए पदबाट राजीनामा, ललितपुर-२ बाट चुनाव लड्ने घोषणा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा