११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं संसदीय दलका नेता बालेन्द्र शाह नेपालको ४३ औँ प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान शाहलाई नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

नवनियुक्त प्रधानमन्त्री शाहले आजै दिउँसो १२ः३४ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ ।

शपथग्रहणका लागि राष्ट्रपति भवन शीतलनिवासमा विशेष समारोहको आयोजना गरिँदै छ ।

शाहले आजै मन्त्रिपरिषद्लाई पनि टुंगो लगाउँदैछन् । अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्रीमा शिशिर खनालको टुंगो लागेको छ । यस्तै गृहमन्त्रीमा बालेन्द्रले सुदन गुरुङलाई लैजान निकै जोडबल गरिरहेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  १० : १३ बजे

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र