२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति



काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

अनुसन्धान अघि बढाउन आवश्यक देखिएको भन्दै सरकारी वकिल कार्यालयको मागअनुसार अदालतले एक साता हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो।

खड्कालाई आइतबार बिहान मात्रै सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित आरोपमा अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ९ : ३१ बजे

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने