६ श्रावण २०८३, बुधबार | July 22, 2026

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ



काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट पक्राउ गरेको हो ।

सीआईबीका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्बेदीका अनुसार अग्रवाललाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै अदालतमा उपस्थित गराउने तयारी गरिएको छ ।

अग्रवालविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएपछि उनी फरार रहेका थिए । प्रहरीले पक्राउपछि मुद्दासम्बन्धी थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ५ : १२ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज