२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते



पोखरा । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् ।

कालिका इङलिस स्कुलको बस दुर्घटनामा घाइते भएका उनीहरुलाई उद्धार गरेर विभिन्न अस्पतालमा पु¥याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ९ : २२ बजे

कोरलानाकाबाट ५४३ टन फलफूल आयात, कन्टेनरभित्रै थन्किँदा कुहिने जोखिम

मुस्ताङ । चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं । सरकारले उखु किसानलाई रु एक अर्ब ५० करोड

पोखरामा स्कुल बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरा । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस