४ बैशाख २०८१, मंगलबार | April 16, 2024

बन्द बागेश्वरीमा प्रहरीको सरसफाई(फोटो फिचर)



नेपालगन्ज । गृह प्रशासनले चाडवाडको समयमा समेत मठ मन्दिर सञ्चालनमा रोक लगाए पनि पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा बाँके प्रहरीले सरसफाई गरेकोछ । सर्वसाधारणलाई प्रवेश निषेध गरिएको बागेश्वरी मन्दिर प्राङ्गणमा प्रहरीहरु प्रवेश गरेर सरसफाई गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीको नेतृत्वमा खटिएको टोलीले बन्द अवधिमा मन्दिर परिषरमा उम्रियका झार तथा थुप्रिएका १ ट्याक्टर बढी फोहोर निकालेको थियो ।

कोरोनाका संक्रमणका कारण गत वर्षको चैत्र देखि बन्द रहेको बागेश्वरी मन्दिर चाडबाडको मुखमा समेत खोल्न नदिने प्रशासनले सुचना जारी गरेको छ । यसअघि गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्लालाई पत्र पठाउँदै धार्मिक स्थल तथा शक्तिपीठ नखोल्न निर्देशन दिएको थियो ।

बाँके प्रहरीले निजिकिदै गरेका चाडपर्वलाई लक्षित गर्दै हुनसक्ने सम्भावित अपराधलाई नियन्त्रण गर्न जिल्लामा विभिन्न १४ बुँदे विशेष सुरक्षा योजनालाई अगाडी बढाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १० : ४० बजे

दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ- बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले

माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडी बढाउन मोडालिटी तयार गर्ने निर्णय

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले पार्टी एकताका

तोलामा रु एक हजार सात सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला

भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

श्रीनगर । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि

दुई तेस्रो लिङ्गीसहित इलाम-२ मा पाँच सय ४७ मतदाता थपिए

इलाम । यही वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनका