७ आश्विन २०८३, बुधबार | September 23, 2026

गुल्मी दरबार-६ का ८५ वर्षीय संक्रमित पुरुषको बुटवलमा मृत्यु



बुटवल । गुल्मीबाट उपचारका लागि बुटवल ल्याईएका एकजना कोरोना संक्रमितको मंगलबार साँझ मृत्यु भएको छ ।

गुल्मी दरबार गाँउपालिका ६ का ८५ वर्षीय पुरुषको साँझ ७ः३० बजे कोरोना बिशेष अस्पतालमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि १३ कार्तिकमा लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याईएका उनीमा कोरोनाको लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा साहि दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

१३ गते देखि नै कोरोना बिशेष अस्पतालमा भर्ना रहेका उनलाई सबै प्रकारको उपचारको पद्धती अपनाउँदा पनि बचाउन नसकिएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ८ : ५३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज