३ आश्विन २०८३, शनिबार | September 19, 2026

कोरोना बिशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुकी एक महिलाको मृत्यु



बुटवल । कोरोना बिशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुकी एकजना महिलाको मृत्यु भएको छ । उपचारकै क्रममा राती १०ः०५ बजे उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि मंसिर १३ गते पीसीआर परीक्षण गराएकी उनीमा सोही दिन कोरोना पुष्टि भएको थियो । २ दिन होम आइसोलेसनमा रहेकी उनलाई थप समस्था भएपछि १५ गते बुटवल ल्याईएको थियो । १५ गते नै कोरोना बिशेष अस्पताल भर्ना भएकी उनको १५ गते राती नै मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ७ : ११ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब