५ श्रावण २०८३, मंगलबार | July 22, 2026

डान्सिङ विद द स्टार नेपालबाट ज्योति मगर बाहिरिइन्



काठमाडौं । हिमालय टेलिभिजनबाट प्रशारण भै रहेको रियालिटी शो डान्सिङ विद द स्टार नेपालबाट लोक दोहोरी गायिका ज्योति मगर बाहिरिएकी छिन् ।

शनिबार भएको प्रतिस्पर्धामा सबैभन्दा कम भोट प्राप्त गरेको आधारमा उनी बाहिरिएकी छिन् ।

मगर नेपाली लोकदोहरीको क्षेत्रमा परिचित नाम हो ।

शोबाट बाहिरिएपछि उनले दर्शक स्रोतका कै मायाले आफू यहाँसम्म आइपुगेको भन्दै आफूलाई भोट गर्ने र माया गर्ने सबैलाई धन्यवाद दिइन् ।

शनिबारको एपिसोडबाट डान्सिङ विद द स्टार नेपालले अन्तिम ४ प्रतिस्पर्धी पाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ६ : ४३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं