१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिइन्



काठमाडौं । अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छन् ।

अभिनेत्री श्वेताले सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउत विवाह गरेकी हुन् ।

उनीहरू दुबै केही समयदेखि प्रेममा थिए । विवाह समारोहमा उनको पारिवारिक सदस्य र साथीहरूको सिमित उपस्थिति थियो ।

उनको यो दोस्रो विवाह हो । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग विसं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् ।

तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको विसं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ४ : २४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम