३ पुस २०८२, बिहिबार | December 18, 2025

संसद बिघटनको प्रस्ताव लगत्तै प्रधानमन्त्री भेट्न प्रचण्ड बालुवाटारमा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा प्रतिनिधि सभा विघटन गर्न सिफारिस गर्ने प्रस्ताव राखेको समाचार सार्वजानिक भएलगत्तै सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफल गर्न बालुवाटार पुगेका छन्।

सत्तारुढ नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री ओलीले संसद नै विघटन गर्ने सिफारिश गरेपछि ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन्।

संसद विघटनको प्रस्तावसँगै सत्तारुढ नेकपा बिभाजनको संघारमा पुगेको छ । प्रधानमन्त्रीको प्रस्तावले पार्टी बिभाजन हुने र देश अस्थिरतामा जाने नेताहरूले प्रारम्भिक टिप्पणी गरेका छन्।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ११ : ३८ बजे

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका एक ८३