२४ बैशाख २०८१, सोमबार | May 6, 2024

संसद विघटनविरुद्ध प्रचण्ड–माधव समूहले गर्यो आन्दोलनको घोषणा



काठमाडौ । नेकपाको प्रचण्ड-माधव नेपाल समूहले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री ओलीले गरेको संसद विघटनविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।  बैठकले भोली देखिनै प्रधानमन्त्री ओलीको कदम विरुद्ध विरोध कार्यक्रम गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।
यस्तै बैठकले पुस १० गते बसै केन्द्रीय सदस्यहरु माइतीमण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।

यस्तै ११ गते सातै प्रदेश कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठे बताए । यसैगरी पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ भने राजधानीमा थप सशक्त प्रदर्शन गर्ने घोषणा गरिएको छ ।

यस्तै पुस २० गते सम्म सबै नगर, गाउँ पालिकामा पार्टीको बैठक र भेला हुने छ भने २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला गर्ने भएको छ ।

 

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ३ : १० बजे

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम

अवैधानिक निवेदनका आधारमा दल विभाजन हुन सक्दैन : जसपा

काठमाडौं। जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।

नयाँवर्षको अशुभकामना आदानप्रदान तथा भित्तेपात्रो प्रकाशन

बुटवल । पूर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाई सरेका

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला

काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु