२९ पुस २०८१, सोमबार | January 13, 2025

प्रचण्ड र माधव नेपालबीचको भेटमा राजेन्द्र लिङ्देनको प्रवेश



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

शुक्रबार दिउँसो सिंहदरबारमा प्रचण्ड र नेपालबीच भएको भेटवार्ताकै बीचमा राप्रपा अध्यक्ष लिलिङ्देन पनि पुगेका हुन् । विपक्षी दलका तीन अध्यक्षबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । यद्यपी राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पृथ्वी जयन्तीको उपलक्ष्यमा आयोजना हुन लागेको कार्यक्रमको निम्तो दिन आफुहरु गएको बताएका छन् ।

यसअघि प्रचण्ड र नेपालबीचको भेटमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी भएका थिए ।

 

 

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ४ : ३७ बजे

काठमाडौंमा खानेपानीको नयाँ पाइपलाइनको परीक्षण सम्पन्न

काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको

सुदूरको ठूलो पर्यटन पूर्वाधार, जाल्पादेवी केबलकार

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल) को फाइनलमा सुदूरपश्चिम

ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत

म्याग्दी । संरक्षणको अभावमा मुुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत

रवि लामिछानेको थुनछेक बहस सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको थुनछेक

पोखरामा लियो ३२५-जे नेपालको दोस्रो काउन्सिल बैठक सम्पन्न

पोखरा । लियो जिल्ला परिषद् ३२५ जे नेपालको बार्षिक अवार्ड