४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाली सेनाकाे बख्तरबन्द गाडीकाे राजधानीमा ‘मार्चपास’



काठमाडौं । नेपाली सेनाका बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गरेका छन ।

सीतापाइलाको युद्धकवच गणका ड्राइभरले ती बख्तरबन्द गाडी राति १० बजे चक्रपथको एक फन्को लगाएका हुन ।

सेनाको नियमित अभ्यासअनुसारै ती गाडीले चक्रपथको परिक्रमा लगाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

बख्तरबन्द अर्थात हातहतियारसहितको सैन्य सवारीसाधनको नियमित अभ्यास गरिएको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

उनका अनुसार यसअघि पनि हरेक साता दुई दिनजस्तो ड्राइभरहरुले अभ्यास गरिरहन्थे ।

गाडीको अवस्था र आफ्ना साधनको प्रयोगमा चालकको आत्मविश्वास जगाउन पनि सेनाले यसप्रकारका नियमित अभ्यास गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ६ : ५२ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज