१ पुस २०८२, मंगलबार | December 16, 2025

ओलीको दक्षिणपन्थी बाटोले प्रतिगमन गरायो : खनाल



झापा । नेपाल कम्युनिष्ठ पार्टी नेकपाका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणपन्थी कदम चालेको आरोप लगाएका छन् ।

झापामा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले दक्षिणपन्थी बाटो समातेर ओलीले प्रतिगमन गरेको बताएका हुन् ।

नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मासँगै आएका नेता खनालले ओलीको प्रतिगामी कदम विरुद्ध आन्दोलनमा उत्रिन सबैलाई आह्वान समेत गरेका छन् । पार्टीको विधि, पद्धती, कार्यदिशा, सिद्धान्त तथा नीतिको आधारमा चल्न नसक्नु, दक्षिणपन्थी अवसरवादी स्वभाव, पार्टीको निर्णयहरु स्वीकार गर्न नसक्नुको परिणमस्वरुप ओलीले प्रतिगामी कदम चालेको उनले जिकिर गरे ।

गृह जिल्लाका कार्यकर्ताहरुलाई प्रशिक्षण इलाम हिँडेका खनाल र जनार्दन शर्मा भोलि ‘‘प्रतिगमन विरुद्ध कार्यकर्ता प्रशिक्षण”मा सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ५ : २१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज