११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

चपली हाइटको तेश्रो सिरिजको टिजर सार्वजनिक (भिडियाे)



काठमाडौ । तीन दिन अघि चार आनाकाे मसला भन्ने गीत सार्वजनिक गरेकाे चपली हाइट-३ फिल्म टिमले आज अपरान्ह टिजर सार्वजनिक गरेकाे छ ।

निकेश खड्का निर्देशित फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अर्पण थापा, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई अर्जुन कुमार फिल्मस्ले निर्माण गरेको हो ।

यस अघि  ‘चार आनाको मसला’ गीत अहिले ९ लाख भन्दा बढि दर्शकले हेरिसकेका छन् ।

https://youtu.be/ZMmNPIWAU6g

 

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ९ : ०८ बजे

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा अभियोग दायर

काठमाडौं । राजावादी अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का

बौद्ध सजगताः तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा