१३ माघ २०८२, मंगलबार | January 27, 2026

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा पदबाट राजीनामा



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री गुरुङले आज प्रदेश प्रमुखलाई राजीनामा बुझाएका हुन् । उनको राजीनमा स्वीकृत भैसकेको छ ।

आफुमाथिको अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन मुख्यमन्त्री गुरुङले लुम्बिनी प्रदेशका समकक्षी शंकर पोखरेलको पदचाप पच्छ्याउँदै राजीनामा दिएका हुन् ।

गुरुङले अनावश्यक चलखेल गरी पछिल्लो समय आफुलाई काम गर्न नदिएको, एउटै घोषणापत्रका आधारमा चुनावमा गएको दलले समेत असहयोग गरेको भन्दै अस्थिरताको वातावरण सिर्जना भएका कारण राजीनामा दिएको जिकिर गरेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : २७ बजे

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य

प्रतिनिधि सभा सदस्य निर्वाचन : ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत तोकियो

काठमाडौं । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य

निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग

काठमाडौं । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ लाई

त्रिशूली किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खनन कार्य स्थगित, बसभित्र मानव कङ्काल फेला

तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका-५ दोन्द्राङवेसीस्थित त्रिशूली नदी किनारमा भेटिएको