१३ माघ २०८२, मंगलबार | January 27, 2026

३ दिनभित्र सरकार बनाउन गण्डकी प्रदेश प्रमुखद्वारा आह्वान



काठमाडौं । गण्डकी प्रदेशमा तीन दिनभित्र नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले आह्वान गरेकी छिन् ।

धारा १६८ को उपधारा २ बमोजिम ३ दिनभित्र नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख सीता पौडेलले आग्रह गरेको प्रवक्ता चण्डी प्रसाद अर्यालले विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रदेश प्रमुख पौडेलले यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजीनामा स्वीकृत गर्दै धारा १६९ को उपधारा ३ बमोजिम अर्को सरकार गठन नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई नै कार्य गर्ने जनाएकी छिन् ।

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री गुरुङ विरुद्ध भोलि अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यसूचि रहेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : ४१ बजे

त्रिशूली किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खनन कार्य स्थगित, बसभित्र मानव कङ्काल फेला

तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका-५ दोन्द्राङवेसीस्थित त्रिशूली नदी किनारमा भेटिएको

युवराज सफल पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय एवं विभिन्न विषयमा अदालतमा रिट

कांग्रेसले चुनावी घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकतामा राख्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा

काठमाडौंका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला निर्वाचन अधिकृतलाई

काठमाडौं । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको