३१ भदौ २०८३, बुधबार | September 16, 2026

गण्डकी प्रदेशमा कोरोनाका ६८८ नयाँ संक्रमित थपिए, ३० जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ६८८ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांअनुसार ३०८ जना महिला र ३८० जना पुरुष गरी ६८८ जना संक्रमित थपिएका हुन् । संक्रमित हुनेहरुमा सबैभन्दा धेरै कास्कीका १७६ जना रहेका छन् ।

यस्तै गोरखाका १२९ जना, नवलपरासी पूर्वका १२८ जना, बागलुङका ७० जना, म्याग्दीका ६८ जना, तनहुँका ५६ जना रहेका छन् । यस्तै, म्याग्दीका २२ जना, मुस्ताङका १० जना, मनाङका १३ जना, लमजुङका ७ जना र स्याङ्जाका ९ जनालाई पनि संक्रमण पुष्टि भएको छ ।

यसअवधीमा ३० जना संक्रमितको मृत्यु भएको छ । मृत्युहुनेमा पर्वका ५ जना, गोरखाका ३ जना, तनहुँका ५ जना, कास्कीका ८ जना, स्याङ्जाका ७ जना र नवलपरासी पूर्वका २ जना रहेका छन् ।

हालसम्म कोरोना संक्रमितको संख्या प्रदेशमा ३० हजार ६८८ पुगेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ४ : २९ बजे

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, महत्वपूर्ण कागजात जलेर नष्ट

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको

प्रसूति बिदा छ महिना दिने प्रस्तावसहितको विधेयक

काठमाडौं । सरकारले आमालाई कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला