२१ माघ २०८२, बुधबार | February 4, 2026

बाँकेको कोहलपुरमा बाबुले गरे छोराको हत्या



नेपालगन्ज । बाँकेको कोहलपुरमा बाबुले छोराको हत्या गरेका छन् । कोहलपुर १२ चप्परगौडिका आज करिव ९ बजेको समयमा बाबुले छोरोलाई घरेलु हतियार प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । चप्परगौडी बस्दै आएका ठाकुर प्रसाद ओलीले अन्दाजी १८ बर्षका आफ्नै छोरा पोषण ओलीको बुधबार राति हत्या गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक होम प्रकाश चौधरीले बताएका छन् ।

घरमा नहुाईरहेका बेला खसी काट्ने घरेलु हतियारले पछाडिबाट हानेर छोराको हत्या गरेको स्थानीयले बताएका छन् । खसी काट्ने दापले प्रहार गरेपछि गम्भीर घाईते भएका छोरोलाई भेरी अस्पताल नेपालगन्ज पु¥याए लगत्तै अस्पतालले मृत घोषणा गरिदिएको थियो ।

घरयासी झगडाका कारण हत्या भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । हत्या गर्ने बाबू ठाकुर ओलीलाई कोहलपुर प्रहरीले घरबाटै नियन्त्रणमा पक्राउ गरेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ११ : ४५ बजे

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास

राष्ट्रपति पौडेल जापानबाट स्वदेश फर्किँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा

समृद्ध रुपन्देहीका लागि भौतिक विकास, शिक्षा र स्वास्थ्य प्राथमिकता : उम्मेदवार ई. पाण्डे

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार

आचारसंहिता उल्लङ्घन नगर्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक