२० मंसिर २०८२, शनिबार | December 6, 2025

बर्दियामा ब्राउन सुगर सहित एक पक्राउ



बर्दिया । बर्दियाको राजापुर नगरपालिका ३ बाट परिमाणमा लागु औषध ब्राउन सुगर सहित एक जना प्रक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय राजापुरले गेरुवा गाउँपालिका वडा न ६ बेलभरीया बस्ने २९ बर्षिय रबीन थारुलाई ४ सय ५० मिलिग्राम लागु औषध सहित पक्राउ गरेको हो ।

थारुले चलाई रहेको से १ प ७८१४ नम्बरको मोटरसाई रोकेर चेक जाँच गर्दा लागु औषध फेलापरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका थारु र मोटरसाईकललाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय राजापुरमा राखिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ६ : २३ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय