७ कार्तिक २०८३, शनिबार | October 24, 2026

आजको मौसम : मध्य, पूर्व र पश्चिमी क्षेत्रमा बदली, मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको संभावना



काठमाडौ । अहिले देशभर स्थानीय वायुको प्रभाव संगसंगै पश्विमी वायुको समेत आंशिक प्रभाव कायम रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको मध्य र पूर्वका अधिकांश भू–भागमा र पश्विमीका केही भू–भागमा पू्र्ण बदली भई केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षा भईरहेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने विभागले जनाएको छ ।

देशको मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहने छ । विभागका अनुसार देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ९ : ४२ बजे

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र

सरकारका गलत काम टुलुटुलु हेरेर बस्दैनौँ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले दुई

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ । दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको

भोजपुरका किसानलाई धान थन्काउन चटारो

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले