१२ पुस २०८२, शनिबार | December 27, 2025

एमाले १० औँ महाधिवेशनमा मतदानको ताजा अवस्था यस्तो छ (फोटो फिचरसहित)



काठमाडौं । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि मंगलबार बिहान ४ बजेबाट मतदान भइरहेको छ ।

उम्मेदवार मत माग्न व्यस्त छन् भने मतदाता लामवद्ध छन् । बिहान ११ बजेसम्म मतदान हुने एमालेले जनाएको छ ।

अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्की बागी उम्मेदवार बनेका छन् ।

केपी शर्मा ओलीलाई अध्यक्षमा रावलले चुनौति दिएका छन् भने ६ सिट रहेको उपाध्यक्षमा भुसालसहित सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली मैदानमा उत्रिएका छन् ।

भीम र टंकले दिएको ७ सचिव पदमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याल उम्मेदवार छन् ।

फोटो फिचर

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ९ : ५३ बजे

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न, प्रविधिमैत्री सहकारी निर्माणमा जोड

बुटवल । इन्फोडेभलपर्स प्रा.लि, अंकुर ईन्फोटेक र जिल्ला सहकारी संघको