१ आश्विन २०८३, बिहिबार | September 18, 2026

तिलोत्तमामा सुनिल ढुङ्गाना स्मृति कपको दोश्रो संस्करण शुरु



तिलोत्तमा । सुनिल ढुङ्गाना स्मृति कप तिलोत्तमा वडा स्तरिय T -20 क्रीकेट प्रतियोगिताको दोश्रो संस्करण आज ( शनिवार ) देखी शुरु भएको छ ।

तिलोत्तमा क्रीकेट बिकास समितिको आयोजना संचालित प्रतियोगिताको तिलोत्तमा नगर खेलकुद बिकास समितिका अध्यक्ष राजेन्द्र गुरुङले उद्घाटन गरेका छन ।

प्रतियोगितामा तिलोत्तमा नगरपालिकाका १४ टिमको सहभागिता रहेको छ । ज्योतिनगगर खेल मैदानमा संचालित प्रतियोगिता पुस १० गते शनिबार सम्म चल्ने खेल सम्योजक माधव पन्तले जानकारी दिए ।

तिलोत्तमा क्रीकेट बिकास समितिका संस्थापक अध्यक्ष सुनिल ढुङ्गानाको स्मृतिमा गत बर्षदेखि समितिले प्रतियोगिता संचालन गर्न थालेको हो ।

तिलोत्तमा क्रीकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलको अध्यक्षता, तिलोत्तमा नगर खेलकुद बिकास समितिका अध्यक्ष राजेन्द्र गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सन्चालन समितिका उपाध्यक्ष राजेन्द्र केसिले गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १२ : १७ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा