२१ फाल्गुन २०८२, बिहिबार | March 6, 2026

विदेशमा रहेका नेपाली नागरिक उद्दार गर्ने सरकारको तयारी



काठमाडौं । सरकारले विदेशमा समस्यामा रहेका नेपाली नागरिकको उद्दार गर्ने तयारी सुरु गरेको छ ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरुको उद्दार गर्ने विषयमा छलफल भएको छ ।

उच्चस्तरीय समितिमा स्थलमार्ग हुँदै भारतबाट तीन हजार र हवाई मार्गबाट तीन हजार नेपाली ल्याउने प्रस्ताव पेश भएको छ । सचिवस्तरीय कार्यदलले समितिमा पेश गरेको प्रस्तावमा रोजगारी गुमाएका, आमामाफी पाएका, विद्यार्थीहलाई पहिलो प्राथमिकतामा राखिने जनाइएको छ ।

उद्दार गरेर ल्याएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा राखिनेछ । यसको खर्च भने आफैले व्यहोर्नुपर्नेछ । क्वारेन्टाइनमा रहेको समयमा कोरोनापरीक्षण नेगेटिभ आए मात्र उनीहरु घर जान पाउनेछन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ६ : ०५ बजे

शान्तिपूर्ण निर्वाचनका लागि अमेरिकाद्वारा बधाई

काठमाडौँ । नेपालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको स्वागत

काठमाडौं । नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा भारतले स्वागत

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३