२३ चैत्र २०८२, सोमबार | April 6, 2026

आईजीपी नियुक्ति विरुद्ध एआईजी पोखरेल सर्वोच्चमा



काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिमा असन्तुष्ट रहेका एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालतमा रिटसहित पुगेका छन् ।

आईजीपीमा मुख्य दाबेदार मानिएका पोखरेललाई सरकारले नियुक्त नगरेपछि त्यसविरुद्ध उनी सर्वोच्च पुगेका हुन । सरकारले विधि र प्रक्रिया मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेल अदालतको शरणमा पुगेका हुन् । पोखरेलको रिट निवेदन सुनिता रावतको वारेसनामामा सर्वोच्चमा दर्ताका लागि पुगेको छ । रिट दर्ता भैसकेको छैन ।

सरकारले आइतबार एआईजी धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको नयाँ आईजीपीमा नियुक्त गरेको थियो । गृहमन्त्रालयमा आयोजित विशेष समारोहमा नवनियुक्त आईजीपी सिंहलाई गृहसचिव टेकनारायण पाण्डेले आजै बिहान फुली लगाइसकेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १२ : ३५ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको