१२ पुस २०८२, शनिबार | December 27, 2025

काठमाडौं महानगर : बालेन शाह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि



काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो मत परिणाम अनुसार बालेन शाह ३५३२ मतका साथ अग्र स्थानमा छन् । उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले १८५६ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले १६६८ पाएकी छिन् ।

त्यस्तै, उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ३३१७ मत पाएकी छिन् । उनलाई पछ्याइरहेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९६२मत ल्याएका छन् ।

अहिले ६ वटा ठाउँबाट मत गणना भइरहेको छ ।

मेयरतर्फ अन्यमा कलम १२, तराजु ४२, हलो २७६, खड्ग ५, सुगा १, तीर ७ , साँचो १, किताब ४, मकैको घोगो १, पुतली १, रिक्सा १, आँखीझ्यालले २७७ मत पाएका छन् ।

उपमेयरतर्फ छाता १, तराजु १२९, हलो ६७०, मादल १, हसिया र तारा ४, चक्का (पाग्रों) २, कमलको फुल ३, मुटु २, खड्ग १, लौरो ३३७, क्याप १९ र आखिझ्यालले २९६ मत पाएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ५ : १३ बजे

कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आगामी महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने निर्णय

जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा

बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग ओली, देउवा र प्रचण्डको छलफल जारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष