१७ माघ २०८२, शनिबार | January 31, 2026

इसेवा मनि ट्रान्सफरले तेस्रो वार्षिकोत्सव मनाउँदै, रेमिट्यान्सलाई डिजिटाइजेसन तर्फ लैजाँदै

काठमाडौ । तीनवर्ष अघिदेखि नेपालकै अग्रणी फिनटेक कम्पनी–एफवान सफ्ट गु्रप अन्तर्गत कार्य संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले तीन वर्ष पुरा गरेको छ । यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ३० वटा भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आइरहेको छ । कार्य संचालनमा आएसंगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता…