५ पुस २०८२, शनिबार | December 20, 2025

सुनचाँदीको भाउ आज पनि स्थिर

काठमाडौ । सुनचाँदीको कारोबार भाउ  लगातार दोस्रो दिन स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ रहेको छ । शुक्रबार पनि सुन सोही मूल्यमा किनेबेच भएको थियो । आइतबार…