काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विदेशबाट नेपाल आएको रेमिट्यान्स रकम ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.४ प्रतिशतले बढी हो। राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह ११.९ प्रतिशतले मात्र बढेको थियो। चालु वर्षको असोज महिनामा मात्रै २…