७ चैत्र २०८२, शनिबार | March 22, 2026

१ हजार ४०० रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । आज सुनको भाउ बढदा चाँदीको मुल्य भने स्थिर रहेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ४०० रूपैयाँले बढेर आज  छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो। उता,  आइतबार…