नेपालगन्ज । प्रस्तावित नौवस्ता औद्योगिक क्षेत्रको जग्गाको सिमांकन सकेसम्म सहमतीबाटै र सहमती हुन नसके कानुन बमोजिम गरिने भएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ मा लुम्बिनी प्रदेश स्तरीय ‘नौवस्ता औद्योगिक क्षेत्र’ निर्माणका लागि सहमतीलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने निर्णय भइको छ । औद्योगिक क्षेत्रको जग्गा सिमांकनमा विवादका विषयमा बिहीबार जिल्ला प्रशासन कार्यालय…