८ चैत्र २०८२, आइतबार | March 22, 2026

निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु-याएको छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको बताएका छन् । नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागद्वारा आज आयोजित अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै निजी क्षेत्रले उठाएका ‘एजेन्डा’ सम्बोधन गर्न सरकारले सहयोग गर्नुपर्ने बताए। “स्वदेशमा उत्पादित वस्तु बजार प्रवद्र्धन…