भैरहवा । रुपन्देहीको पुरानो नगरपालिका सिद्धार्थनगर नगरपालिकाको बेरुजू ८४ करोड माथि पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा मात्रै १० करोड ८९ लाख ०७ हजार ३३ बेरुजु देखिएको छ । कार्यालयमा सैद्धान्तिक तर्फ ५७ वटा र लगती तर्फ ४१ वटा शिर्षकमा असुल गर्नुपर्ने ८७ लाख ८० हजार ९६, प्रमाण कागजात पेस गर्नुपर्ने ४ करोड २२…