बुटवल । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा लुम्बिनी प्रदेशका लागि केही पुराना योजनाको निरन्तरता र नयाँ योजना घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका निजी क्षेत्रले प्रस्तुत बजेट सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । बजेटको प्रभावकारिता कार्यान्वयनको प्रक्रियामा निर्भर रहने निजी क्षेत्रको भनाइ रहेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आव २०८१/८२…