१० चैत्र २०८२, मंगलबार | March 24, 2026

पेट्रोल प्रतिलिटर दुई र डिजेल पाँच रुपैयाँले वृद्धि

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा रु दुई र डिजेलमा रु पाँचले वृद्धि गरिएको आयल निगमले जनाएको छ । निगमको सूचना अनुसार सोमबार बिहान १ बजेदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू हुनेछ । हवाई इन्धन र…