१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

तिरिसकेको ऋण असुल्न हिमालयन बैंकबाट बीच सडकमा ‘गुण्डागर्दी’

बुटवल । हिमालयन बैंक लिमिटेडले ऋण असुलीका लागि गुण्डा परिचालन गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । ऋण असुलीको बहानामा सडकमा गुण्डा परिचालन गरेर दादागिरी प्रदर्शन गरिएको भन्दै नवलपरासीका भरत क्षेत्रीले प्रहरीमा उजुरी दर्ता गराएका हुन् । रुपन्देहीको देवदहमा बीच सडकमा गुडिरहेको गाडीलाई रोकेर अभद्र व्यवहार गरेको भन्दै क्षेत्रीले ईलाका प्रहरी कार्यालय खैरेनीमा उजुरी दर्ता…