६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

अमेरिकी डलरको मुल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैँकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।अमेरिकी डलरमा २३ पैसाले वृद्धि भएको छ । यसको खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा तोकिएको छ । मंगलबार यसको खरिद दर १३२ रुपैयाँ ९ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६९ पैसा तोकिएको थियो । युरोपियन युरोमा…