२१ मंसिर २०८२, आइतबार | December 7, 2025

ग्लोबल आइएमईले गर्यो वार्षिकोत्सवको अवसरमा देशव्यापीरुपमा रक्तदान, ५१२ जनाले गरे २४२ लिटर रक्तदान

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंक पौष १८ गते सोमबारदेखि स्थापनाको १६ वर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले सोमबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको हो । यस कार्यक्रमअन्तर्गत, प्रदेश १ को…