३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

नेप्से परिसूचकमा ४१ दशमलव ०६ अङ्कको वृद्धि

काठमाडौं । यो साता कारोबारको लगातार तीन दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज चौथो दिन भने उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४१ दशमलव ०६ अङ्कले बढेर दुई हजार ६० दशमलव ९१ बिन्दुमा कायम भएको हो । आज दुई सय ६५ कम्पनीको ५० लाख १० हजार सात सय १८…