२७ चैत्र २०८२, शुक्रबार | April 11, 2026

प्रादेशिक महोत्सव लुम्बिनीको, आकर्षण कर्णालीका उत्पादन

नेपालगन्ज । नेपालगन्जमा जारी लुम्बिनी प्रादेशिक महोत्सवमा कर्णालीका उत्पादनहरु अवलोकनकर्ताको आकर्षण बनेका छन् । अन्य स्टलहरुमा भन्दा महोत्सवमा राखिएका कर्णालीका उत्पादनहरु प्रति अवलोकनकर्ताले रुचि देखाएसँगै महोत्सवको आकर्षण नै कर्णालीका उत्पादन बनेको हो । महोत्सवमा कर्णालीमा उत्पादन भएका गाँजाको लत्ताकपडा देखि बनपाखामा पाईने जडिबुटी सम्मका सामाग्रीहरु प्रदर्शनका लागि राखिएका छन् । सल्यानको खुकुरी तरबार देखि हुम्लाको…